सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, जेठ ४, २०८२

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारितको प्रस्ताव गरेका थिए ।

विधेयक ०८० असोज १९ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० माघ २९ गते पारित गरेर पठाएको थियो ।