सोमबार ,५ जेष्ठ २०८२,
काठमाडौं । नेपाली चेली र प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले आज २०८२ जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८.८६ मि . सफलतापूर्वक आरोहण गरेकी छिन् ।
साहस, प्रतिबद्धता र राष्ट्रप्रेमको उच्चतम शिखरमा नेपाली चेली र उनको यो सफलता सम्पूर्ण सुरक्षाकर्मी समुदाय र महिलाहरूका लागि प्रेरणादायी उपलब्धि बनेको छ।
कुञ्जाङलाई तपाईंको बधाई र प्रेरणादायी शब्दहरू कमेन्टमा लेख्नुहोस्
प्रतिक्रिया