मंगलबार ६ जेठ २०८२
काठमाडौं ।
गत चैत १५ गते राजावादी आन्दो’लनका दिन काम सकेर आफ्नो कोठा जाँदै गर्दा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका आजसम्म अस्पतालको बेडमा संघर्ष गरिरहेकि छिन् । अहिलेसम्म उनको ७ पटक सल्यक्रिया गरिएको छ तर उनको खुट्टामा अझै सुधार हुन सकेको छैन ।
उनको बुबा भन्नुहुन्छ ” छोरीको खुट्टा जोगाउन पाए केही चाहिँदैन, सरकारलाई मेरो अनुरोध छ, कहाँ लगेर हुन्छ मेरो छोरीको खुट्टा जोगाइदिनुस् ।”
प्रतिक्रिया