पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, जेठ ६, २०८२

पोखरा । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।