कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोडे

कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोडे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, जेठ १३, २०८२

काठमाडौं । आज बिहान ४ बजे कामीरिता शोर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आफ्नै नाममा रहेको ३० पटक सगरमाथा आरोहणको रेकर्ड तोडेका छन् । सेभेन समिट ट्रेक्सले कामीरितालाई राष्ट्रिय आरोही नायक भन्दै सगरमाथाको विश्वव्यापी प्रतीक भएको बताएको छ ।

उनले आधार शिविरमा सुरक्षित अवतरण गर्ने पनि सेभेन समिटले विश्वास गरेको छ ।