ओलीले प्रचण्डलाई फोन गरे

ओलीले प्रचण्डलाई फोन गरे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, जेठ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सदनको अवरोध हटाउने विषयमा फोन गरेका हुन् ।

नयाँ बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेका बेला ओलीले फोन गरेका थिए । प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने जवाफ दिएको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।

ओलीले गृहमन्त्रीले जवाफ दिने बताएका छन् ।