संसद् अवरोधसहित तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

संसद् अवरोधसहित तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, जेठ १९, २०८२

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । संसद् अवरोधसहित पछिल्लो राजनीतिक विषयमा छलफल हुन लागेको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुन लागेको हो ।