सार्वजनिक यातायात पुनः सञ्चालन हुन थाल्यो

सार्वजनिक यातायात पुनः सञ्चालन हुन थाल्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार ,२१ जेष्ठ २०८२,

काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात सञ्चालमा आएका छन् ।

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरसँगै सार्वजनिक यातायात सञ्चाालन भएका हुन् ।

सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भएपनि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । तर, पुनः मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।