जनार्दनलाई पार्टी छोड्न भनेकै छैन, बेकारको कुरा होः प्रचण्ड

जनार्दनलाई पार्टी छोड्न भनेकै छैन, बेकारको कुरा होः प्रचण्ड

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, जेठ ३१, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफूले जनार्दन शर्मालाई पार्टी छोड्न भनेकै छैन त्यो विषय बेकारको भएको बताए ।

सञ्चारकर्मीले प्रचण्डले सोधेका थिए– तपाईंले जनार्दन शर्मालाई पार्टी छोड्न किन भन्नुभएको हो ?

जवाफफ प्रचण्डले भने, भनेकै छैन त्यो, बेकारको कुरा हो । तपाईंहरूले पत्याउनुभयो भने गल्ती गर्नुभयो ।ू

त्यसक्रममा उनले राष्ट्रपति÷उपराष्ट्रपतिलाई राजनीतिमा आउन चाहे केहीले नरोक्ने पनि बताए ।

राष्ट्रपति÷उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन् । कुनै संविधान, कुनै कानुन, विश्वको कुनै परम्पराले रोक्दैन,उनले भने ।