पेट्रोलियम पदार्थको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ बढ्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, असार १६, २०८२

काठमाडौं । नेपाल आयल निगमका अनुसार, मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि भएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।