मंगलबार ,असार २४,२०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भन्नु हुन्छ”फोटोमा देखेर हुँदैन । गैंडा देख्न चितवन जानुपर्छ ।
उनी भन्छन् ,” मानिस दुनियाँमा बेस्सरी पैसा कमाएका छन् तर कतिले नजिकबाट हात्ती नै देख्या छैनन् अहिलेसम्म । कतिले त नजिकबाट गैंडा देखेका छैनन् अहिलेसम्म ।” हिन्दीमा भन्नि हो भने ये जिन्दगी भि क्या जिन्दगी हे ! जस्ले हात्ती देख्या छैन, गैंडा देख्या छैन हेर्न जानुपर्यो नि त । विश्वको मान्छे आउनुपर्यो नि यहाँ ।”
प्रतिक्रिया