प्रम ओलीको गाडीलाई पछ्‌याईरहेका गाडी ठोक्किए हेर्दाहदै कच्याककुच्चुक भए

प्रम ओलीको गाडीलाई पछ्‌याईरहेका गाडी ठोक्किए हेर्दाहदै कच्याककुच्चुक भए

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार १३ श्रावण ,२०८२

कैलाली । प्रम ओलीको गाडीलाई पछ्‌याईरहेका गाडी ठोक्किर   कच्याककुच्चुक भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चढेको गाडीलाई पछ्‌याउँदै गरेका सुदूरपश्चिम प्रदेशका दुई वटा मन्त्रीको गाडी ठोक्किएका छन् ।

मंगलबार दिउँसो लम्कीचुहा नगरपालिका १ मा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी जुधेको कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।