बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन पत्रकार घाइते

बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन पत्रकार घाइते

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, भदौ २३, २०८३

बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर तीन पत्रकार घाइते
काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि तीन पत्रकार घाइते भएका छन् ।

कान्तिपुर टीभी, नयाँ पत्रिका र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको बताइएको छ । कान्तिपुर टीभीका अनुसार फिल्डमा खटिएका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन् ।
अहिले उनीलाई सिभिल अस्पताल लगिएको छ ।