मंगलबार, भदौ २४, २०८२
काठमाडौं ।भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गरि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी आदेश जारी गरेको छ ।
अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।

प्रतिक्रिया