मँगलबार,२४ २०८२
काठमाडौं ।पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले सांसद पदबाट राजिनामा घाेषणा फेस्बुक मार्फत गर्नु भएको छ।उहाँ भन्नू हुन्छः
सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो । तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।
साथै, जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्नुहोस् । यहि दलहरूसँगै बसेर देशले निकास पाउँदैन ।
सुमना श्रेष्ठ
प्रतिक्रिया