बुधबार, कात्तिक १२, २०८२
काठमाडौं । आज पनि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । यो बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका प्रतिनिधि, सरकार र जेनजीका प्रतिनिधिको संयुक्त बैठक बोलाएको समयअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रतिक्रिया