मंगलबार, १९ फागुन २०८२
काठमाण्डौं । आज साँझ नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार चन्द्रोदयको समय साँझ ६ः ०३ बजेदेखि ग्रहण देखिन सुरु हुनेछ र ७ः०२ बजे समाप्त हुनेछ।
यो सन् २०२६ मा नेपालबाट देखिने एकमात्र ग्रहण हो।
प्रतिक्रिया