होली पर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह

शुक्रबार, फागुन १५, २०८२ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपालिको होली पर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बिहीबार ९फागुन १४० सूचना प्रकाशन गरी होलीका अवसरमा सार्वजनिक स्थानमा भीड नगर्न आग्रह गरेका हुन् । “खुला सडक, सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मेला–महोत्सव गर्ने, मञ्च बनाई…