लुम्बिनीदेखि कोलम्बोसम्म बाइक यात्रामा निस्कँदै नेपाल, भारत र श्रीलंकाका सेना

काठमाडौँ । नेपाल, भारत र श्रीलंकाका सेनाका जवानहरूले लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा गर्ने भएका छन् । यात्रा यही अक्टोबरको मध्यमा सुरु हुने बताइएको छ । यो यात्राको आयोजना तीन देशका सरकार र रोयल थाई मोनास्ट्रीले गरेका हुन् । बाइक यात्रा बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएर श्रीलंकाको कोलम्बोमा पुगेर सकिनेछ । यसलाई हर्टफुलनेश बुद्ध…