जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्लिम पेट कसलाई मन नपर्ला र, तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ । अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरिरहको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् । यी हुन् पेटको बोसो घटाउने गज्जबको तरिका…