काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपा का नेता देव गुरुङले आगामी निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए । उनले नेपालको…