टीआरसी टुङ्गो लगाउने विषयमा ढिलाइ गर्नुहुँदैन : अध्यक्ष दाहाल

काठमाडौँ । बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टीआरसी विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् । मंगलबार सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयकमा केही असन्तुष्टिहरू रहेको भन्दै १४ वटा बुँदासहितको सुधार गर्न पूर्व प्रधानमन्त्री दाहाललाई सुझाइएको हो । सोही क्रममा दाहालले पीडितहरूको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोसिस…