शुक्रबार, चैत २२, २०८१ काठमाडौं । काठमाडौंका सडकमा देशभरका शिक्षकहरु बुधबार (चैत २०) देखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूको एकसुत्रीय माग छ– शिक्षा ऐन तत्काल जारी गर्नुपर्यो । आन्दोलनरत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बिहान वार्तामा बोलाएको पनि उनीहरू वार्तामा नजाने अडानमा लिएकाछन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश…