असार ३०, २०८२ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीहरुबाट ब्याजसहित तलबभत्ता फिर्ता मागेको छ । ३५ दिनभित्र रकम फिर्ता गर्न आज सार्वजनिक सूचना जारी गरीएको छ । विभिन्न अध्ययन संस्थान, संकाय, अनुसन्धान केन्द्र, क्याम्पस, विभाग तथा कार्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले स्नातक, स्नातकोत्तर तह र विद्यावारिधि अध्ययन अनुसन्धानका लागि अध्ययन बिदा…