५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा ध्यान दिएनन्: प्र.म ओली

शनिबार ,२० बैशाख २०८२ काठमाडौं ।  प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए । उनले ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि 'यो मज्जाको कुरा हो' भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । सामाजिक  सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री…