सोमबार, वैशाख ८, २०८२ काठमाडौं । दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निमित्त उपकुलपति नियुक्त गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा।डा। सञ्जीवकुमार शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक डा.डबलबहादुर धामीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन्…