२१ असोज, २०८१ काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले आज विश्व बसोवास दिवस मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम ९युएन ह्याबिट्याट० को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१…