वजन कम, लाइफमा दम

आफू स्वस्थ र स्लिम देखिने चाहना सबैको हुन्छ । तर मोटोपनाका कारण उनीहरु यो चाहनाबाट बञ्चित भएको पाइन्छ । के तपाईं पनि आफ्नो तौल घटाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो लेख पढ्नुस् जसमा १२ हप्ताको फिटनेस प्लानबारे चर्चा गरिएको छ । पहिलो हप्ता तपाईं आफ्नो फिटनेस प्लानको सुरुवात् पानीबाट गर्नुहोस् । प्रत्येक दिन कमसेकम…