मेयर बालेन शाह र सरोज गुरागाईं एकअर्काको फाइल सदर गर्छन् तर कार्यपालिका बैठक बस्न केले रोक्यो ?

शुक्रबार, असार ६, २०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहभागी नै नगराउने कसरतमा लागेका छन् । काठमाडौं टावरमा बदमासी गरेको आरोप लागेका गुरागाईंलाई स्वीकार्न बालेन अझै तयार भएका छैनन् । उनले गुरागाईंलाई अहिलेसम्म बैठकबारे कुनै जानकारी दिएका छैनन् । लामो समयपछि जेठ २८ गते बालेनले उपमेयर…