आइतबार, वैशाख २०, २०८३ काठमाडौं । शिक्षा क्षेत्रका सरोकारवाला संगठनहरूले सुकुम्वासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर रहेको जनाएका छन् । आइतबार (वैशाख २०) संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका बालबालिकाहरूलाई तत क्षेत्रका निजी विद्यालयहरूमा निःशुल्क ढंगले पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने लगायतका…