राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक पारित

असोज १४, २०८३ काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । यो विधेयक २०८१ साल पुषमा राष्ट्रियसभामा दर्ता भएको थियो ।