आइतबार, असोज १८, २०८३ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विवादमा फसेर कांग्रेसलाई कमजोर बन्न नदिने बताएका छन् । खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको विरासतलाई कमजोर हुन दिँदैनौँ । यसलाई बलियो बनाउँदै अर्को पुस्तालाई हस्तान्तरण गर्छौँ, उनले भने ।