आइतबार, असोज ११, २०८३ काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहेको बताएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भन्दै सतर्कता अपनाउन आग्रह गरिन् । हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो अबको जोखिम रहेको उनको भनाइ छ…