रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक

शुक्रबार, १५ फागुन २०८२ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले निर्वाचनलाई ध्यानमा राख्दै रात्रिकालीन व्यवसाय होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायहरू सञ्चालनमा समय सीमा तोकेको छ। फागुन १८ गतेदेखि लागु हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य…