प्रभाकरका दुत सन्देसलाई अभियानको जवाफ तपाई सँग चुनाव लडन तयार छ भन्दिनु

नेकपा माअ‍ोवादी केन्द्रले पछिल्लो समयमा बिभिन्न दलसंग गठबन्धन गर्दै ठुलोपार्टी एकताको निर्माण प्रक्रियामा नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्न लागिराखेकै बेला प्रचण्डसंग बिमती राख्दै फरक पार्टीवाट प्रगतिशील अभियान, नेपाल’नामक अभियानमा संघर्ष गर्दै आएका प्रभाकरका रुकुम पश्चिम संयोजक गेारख बहादुर के सी सन्देसले जिल्लामा पुर्वमाअ‍ोवादीहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । २६ गते बिहानै त्रिबेणी गाँउपालीका रुकुम पश्चिम…