रसुवा बाढीबारे प्रस्ताव पारित

रसुवा बाढीबारे प्रस्ताव पारित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, भदौ १७, २०८३

काठमाडौं । रसुवा बाढीबारे सदनबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राखेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

त्यसपछि मृतकहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेको रसुवा बाढीबारे सदनलाई जानकारी गराएका थिए ।