आइतबार, असोज ११, २०८३
काठमाडौं । गतहप्ता मात्रै उत्पादन सुरु गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो । बाढीले प्रसारणलाइनको टावर बगाएको छ ।
तिको अवस्था तत्काल मूल्यांकन गरी विद्युत् प्रणालीको पुनर्स्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइको ऊर्जा मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया