राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक पारित

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक पारित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज १४, २०८३

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ सर्वसम्मतिले पारित भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । यो विधेयक २०८१ साल पुषमा राष्ट्रियसभामा दर्ता भएको थियो ।