जनार्दनलाई पार्टी छोड्न भनेकै छैन, बेकारको कुरा होः प्रचण्ड

  शनिबार, जेठ ३१, २०८२ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफूले जनार्दन शर्मालाई पार्टी छोड्न भनेकै छैन त्यो विषय बेकारको भएको बताए । सञ्चारकर्मीले प्रचण्डले सोधेका थिए– तपाईंले जनार्दन शर्मालाई पार्टी छोड्न किन भन्नुभएको हो ? जवाफफ प्रचण्डले भने, भनेकै छैन त्यो, बेकारको कुरा हो ।…