मंगलबार, जेठ २७, २०८२ काठमाडौं । , ‘बैंकर र व्यवसायी छुट्याउनुपर्छ भन्ने दुई दशकदेखि निरन्तर बहस छ चलिरहेको छ।’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि बैंक र व्यवसायी छुटिनुपर्ने विषय अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्नुपर्ने बताएका छन् । उनले अर्थ समितिको बैठकमा व्यवसायी र बैंक उद्योगीहरू छुट्याउने व्यवस्थाले भूकम्प नै ल्याउने उनको भनाइ छ ।…