सोमबार, जेठ १९, २०८२ काठमाडौं । संयुक्त जनआन्दोलन समितिले जेठ १९ (आज) काठमाडौं उपत्यका बन्दको घोषणा गरेको कार्यक्रम फिर्ता लिएको छ । कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै समितिले बन्दको घोषणा गरेको थियो । “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९…