बुधबार, जेठ १४, २०८२ काठमाडौं । बुधबार नयाँ बानेश्वरस्थित नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेता सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएन । विपक्षी दलले भिजिट भिसा…