त्रिभुवन राजपथमा भ्यान दुर्घटना, १४ जना घाइते

  मगंलबार,६ जेठ,२०८२ हेटौंडा । त्रिभुवन राजपथ सडकखण्डमा मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान दुर्घटना भएको छ । मगंलबार दिउँसो भीमफेदी गाउँपालिका–९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २(०३(००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटना भएको गाडी सल्लाको रूखमा…