रास्वपाद्धारा गृहमन्त्री लेखकको राजीनामा माग

शनिबार, जेठ १०, २०८२ काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागे गरेको छ । नेपाली राजनीतिप्रति घृणाको कारक नबन्न पनि गृहमन्त्रीलाई सुझाव दिएको छ । “विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा…