संसद् भवनको काम सम्पन्न गर्न म्याद थप गर्ने तयारी

बिहीबार, जेठ १, २०८२ काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संघीय संसद् भवनको काम सम्पन्न गर्न अन्तिमपटक म्याद थप गर्ने बारे छलफल भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति बैठकमा सिंहले यसअघि पटक–पटक म्याद थप गर्दा समेत तोकिएको समयमा…