शनिबार ,३ जेठ ,२०८२ काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणमा अहिले जे जे समस्या भएको छ त्याे कुनै नँया हाेइन। पहिला पनि यस्तो भइरहेकाे थियाे भनेका छन् । उनी भन्छन् - "नेतृत्व फेरिनासाथ समस्या आएको होइन । पोहोर सालको चैत बैशाखमा पनि यस्तै समस्याहरू पटकपटक धेरै ठाउँमा आए भनेर कमिटी गठन भाको…