साेमबार,२९ बैशाख २०८२ लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गरेका थिए। सम्बोधन गर्दै ओलीले भने " भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । हामीले सुरुदेखि भन्यौं , विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा…