सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

  बुधबार, असोज २, २०८१ बझाङ । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको…