सन् १९६० मा आजकै दिन (जुलाई २८) रिपब्लिकन पार्टीले रिचर्ड निक्सनलाई अमेरिकाको राष्ट्रपति चुनावका लागि उम्मेदवार चयन गरेको थियो । पार्टीको राष्ट्रिय सम्मेलनले निक्सनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको थियो ।तर, उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन एफ केनेडीसँग पराजित भए । त्यसअघि उनी राष्ट्रपति ड्वाइट डी आजनहावरको कार्यकालमा सन् १९५३ देखि १९६१ सम्म अमेरिकाको उपराष्ट्रपति थिए । पहिलो पटकको…