छालामुनि बन्ने नरम र बोसोले भरिएको गाठो(Lipoma) काे कारण र लक्षण यस्तो  छ ।

छालामुनि बन्ने नरम र बोसोले भरिएको गाठो(Lipoma) काे कारण र लक्षण यस्तो  छ ।

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार २५बैशाख २०८२

काठमाडौं ।Lipoma भनेको छालामुनि बन्ने नरम र बोसोले भरिएको गाठो हो । यो औषधि खाएर औषधि लगाएर ठीक हुँदैन ।

कारण : मुख्यत: अनुवंशिकता (वंशाणुगत कारण) र उमेरसँग सम्बन्धित हुन्छ ।

लक्षण : स्पर्श गर्दा नरम हुन्छ । बिस्तारै बढ्छ । सामान्यत: दुख्दैन । उपचार : सानो र दुख्न नभएमा उपचार आवश्यक हुँदैन ।
समस्या भएमा सर्जरी वा लिपोसक्सनद्वारा हटाइन्छ ।

खतराको स्थिती : बिरलै क्यान्सर बन्छ ।